स्वास्थ्य

कोभिड-१९ अपडेट

नेपालमा थप १ हजार ८०१ जनामा कोभिड-१९ संक्रमण, २३ को मृत्यु

इकागज | साउन ३, २०७८
काठमाडौँ - नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ५७८ जनामा कोभिड पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।...
स्वास्थ्य

प्रधानमन्त्री देउवाले सोमबार उपत्यकाको खोप केन्द्रहरूको निरीक्षण गर्ने

इकागज | साउन ३, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार)  उपत्यकाको कोभिडविरुद्ध लगाइने खोपक...