स्वास्थ्य

खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल

इकागज | साउन ८, २०७८
काठमाडौँ - शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरूको भीड लागेको छ ।  विदेश जाने युवाहरूलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र लिने भएपछि प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरूको भीड बढेको हो ।  सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढ...