स्वास्थ्य

भेरोसेलको पहिलो खोप काठमाडौँका यी ठाउँमा लगाउन सुरु

इकागज | साउन १४, २०७८
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाउन सुरु भएको छ । बिहिबार १० बजेदेखि ५ बजेसम्म पहिलो मात्रा काठमाडौँ महानगरपालिकामा लगाउन सुरु गरिएको हो । ५० वर्ष उमेर समूह माथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई खोप लगाएको हो । वडा खोप समन्वय समितिको साउन १३ गतेको निर्णय अनुसार खोप कार्यक्रम सञ्‍चालन भएको हो । खोप लगाउन जाँदा अनिवा...