स्वास्थ्य

बिहीबार २४ संक्रमितको मृत्यु, २५१८ संक्रमणमुक्त

इकागज | असार १०, २०७८
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोभिड-१९ संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार १२ हजार २३२ को कोभिड परीक्षण दुई हजार ४७४ कोभिड संक्रमण देखिएको छ । आज दुई हजार ५१८ संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ७० हजार ९५८ संक्रमणमुक्त भइसकेका छन् ।    
समाज

महामारीमा पनि अभिभावक बन्‍न सकेनन् विद्यासुन्दर

अतिन आचार्य | असार १०, २०७८

काठमाडौँ : उपत्यकाको संघीय राजधानीभित्र रहेको काठमाडौँ महानगरपालिका महामारीमा सबैभन्दा शक्तिशाली बन्नु...

कोभिड-१९

भारतका विज्ञहरू भन्छन्- यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

इकागज | असार १०, २०७८

नयाँदिल्ली : भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा...