स्वास्थ्य

कोभिड-१९ को दोस्रो खोप नलगाए के हुन्छ भन्‍ने अन्यौलले सतायो

इकागज | जेठ २७, २०७८
काठमाडौँ :  कोभिडविरुद्धको खोपको पहिलो मात्रालागएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारित समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ । राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनले कोभिडविरुद्धको खोपको एक मात्रा लगाएका व्यक्तिहरुले १२ देखि १६ हप्ता भित्रमा अर्को डोज लगाउन विश्व स्वास्थ संगठनले निर्देश गरे पनि निर्धारित समयभित्र ...