स्वास्थ्य

श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्युदर बढ्‍दै

इकागज | जेठ २९, २०७८
श्रीलङ्का : पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।  यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म  २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका...