स्वास्थ्य

स्वास्थ्य

कस्ता मानिसलाई लाग्छ ब्ल्याक फंगस ?

इकागज | जेठ २०, २०७८
काठमाडौँ : पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई देखिएको छ । पछिल्लो समय कोभिड-१९ संक्रमणमुक्त भएका मानिसलाई 'ब्ल्याक फंगस' (कालो ढुसी) ले सताउन थालेको छ । रोगसँग लड्न क्षमता कम भएका मानिसमा ब्ल्याक फंगस देखिने गरेको चिकित्सकले बताएका छन् । दोस्रो लहरको कोभिड-१९ को संक्रमण फैलिएपछि धेरैलाई कमजोर बनाएको छ । विशेष गरी कोभिड निको भएकाहरूमा रोग ...