स्वास्थ्य

कोभिड-१९ को तेस्रो भेरियन्ट बेलायतकोभन्दा ५० प्रतिशत बढी संक्रामक

इकागज | जेठ ५, २०७८
काठमाडौँ :  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड –१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च...