स्वास्थ्य

कर्णाली सरकारविरुद्ध उच्च अदालतमा रिट

सुर्खेत : कोभिड माहामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश वलीले कर्णाली सरकारविरूद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । अधिवक्ता वलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेश अस्पताललाई विपक्षी बनाएर आइतबार रिट दायर गरेका हुन् ।   कोभिड संक्रमणको दोस्रो भेरियन्ट समुदायस्तरमा फैलिएसँगै कर्णालीमा मृत्यु दर उच्च देखिएको अवस्थामा पनि प्...