स्वास्थ्य

थप अक्सिजन किन्‍ने प्रदेश २ सरकारको निर्णय

इकागज | बैशाख १७, २०७८
जनकपुरधाम : कोभिड- १९ नियन्त्रणका लागि प्रदेश २ सरकारले थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने  निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्‍न उच्च स्तरीय बैठकमा कोभिडको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढि देखिएको ठहर गर्दै सरकारी अस्पतालमा आक्सिजन सिलिण्डर भण्डारण गर्ने निर्णय गरेको हो । प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोभिड महामारी रोकथा...
प्रमुख समाचार

वीरगञ्‍जमा बिहीबार राति थप १७५ जनामा कोभिड पुष्टि, पर्साका मात्रै १३१

इकागज | बैशाख १७, २०७८

वीरगञ्‍ज : वीरगञ्‍जमा थप १ सय ७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयो...