स्वास्थ्य

कोभिडको कुन चरणमा छ नेपाल ?

इकागज | पुस २५, २०७७
काठमाडौँ : कोभिड-१९ सुरु हुँदा अत्तालिएको हाम्रो मन अहिले मत्थर भइसक्यो । विद्यालय, कार्यालय, यातायात, सिनेमा हल, सपिङ मल सबै खुल्न थालिसके । हामी हाम्रो पुरानै दैनिकीमा फर्किसक्यौँ । विज्ञहरुले कोभिडलाई विभिन्‍न चरणमा विभाजन गरेका छन् । त्योमध्ये विगतमा कोभिडको पहिलो र दोस्रो चरण चर्चामा आए । तर, अहिले हामी कोभिडको कुन चरणमा छौँ धेरैलाई थाहा छैन । थाहा भए पनि वास्ता छैन । कोभिड संक्रमणका विशेषगरी चार चरणह...