स्वास्थ्य

नेपालले दियो कोभिड खोप ‘कोभिसिल्ड’लाई अनुमति

इकागज | माघ २, २०७७
काठमाडौं : नेपालमा कोभिड-१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले शुक्रबार ‘कोभिसिल्ड’ खोप लाई अनुमति दिएको छ । माघ २ गते को विभागीय निर्णय गर्दै भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका गर्न सशर्त अनुमति प्रदान गरेको हो । बढ्‌दो कोभिड-१९ को महामारी रोकथामको लागि भारतले पुस २१ गते दुई खोपलाई आपतका...