स्वास्थ्य

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने

इकागज | मंसिर १३, २०७७
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरे पनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले बिहीबार घोषणा गरेका हुन् ।   सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भने, 'म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।' ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक...