स्वास्थ्य

यसरी आफै बनाउनुस् घरेलु मसलाबाट फोक्सो सफा गर्ने चिया

इकागज | मंसिर ४, २०७७
चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान/बेलुका मुटु कमाउने जाडो हुन थालेको छ । दराजमा थन्क्याएर राखेको जाडोको कपडा बिस्तारै निकाल्न थालिएको छ । बाहिरी वातावरणको तापक्रम घटेसँगै वायु प्रदुषण बढ्ने सम्भावना बढी हुने विभिन्न अध्ययनले देखाएको छ । कागन टायगुन्गिन ट्राइबका अनुसार चिसो मौसममा प्रदुषणको स्तर अधिक हुन्छ । चिसो मौसम र सुस्त हावाको कारण धूलोका कणहरु माथिमाथिसम्म उड्न सक्दैन । र, कार्बन मोनोअक्साइड अस्वस्थकर...