स्वास्थ्य

उपत्यकामा थपिए १४ सय २८  कोभिड संक्रमित

इकागज | कात्तिक २४, २०७७
काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४ सय २८ कोभिड–१९  संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा एक हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा दुई सय १ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म काठमाडौंमा ७३ हजार दुई सय ३, भक्तपुरमा छ हजार ५ सय ९८ र ललितपुरमा १० हजार ३ सय ५४ कोभिड संक्रमित रहेका छन् ।
स्वास्थ्य

थप २ हजार ५७१ जनामा कोभिड संक्रमण पुष्टि, १८ जनाले ज्यान गुमाए

इकागज | कात्तिक २४, २०७७

काठमाडौँः पछिल्लो २४ घण्टामा दुई हजार ५७१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेप...