स्वास्थ्य

कोभिडका कारण झापामा ५८ जनाले ज्यान गुमाए

इकागज | कात्तिक २१, २०७७
झापा : कोभिड-१९ ले ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए । उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रह...
स्वास्थ्य

कोभिड-१९ : उपत्यका पहिला सुरक्षित, अहिले महा असुरक्षित !

सृजना खड्का | कात्तिक २०, २०७७

काठमाडौँ : काभ्रे, काँसकोटेकी रचना श्रेष्ठ नेपालमा पहिलो कोभिड–१९ संक्रमित देखिदा काठमाडौँमै थि...