स्वास्थ्य

‘से नो टु फ्रोजन फुड’

सुनीता साखकर्मी | पुस १५, २०७७
काठमाडौं : लवाइ होस् या खवाइ । अहिलेका युवापुस्तालाई सबै कुरा ‘रेडिमेड’ नै मन पर्न थालेको छ । पकाउन झन्झट नहुने र फरक स्वाद पनि पाइने भएपछि युवापुस्ता झनै फास्टफुडतर्फ आकर्षित भएका छन् । त्यसैको परिणाम हो, अहिले नेपाली बजारमा ‘फ्रोजन फुड’को पनि लोकप्रियता बढ्दै गइरहेको देखिन्‍छ । फ्रोजन फुड अर्थात् फ्रिजरमा भण्डार गरिएको वा फ्रिजिङ प्रक्रियाद्वारा संरक्षित खाना । जसलाई नपकाउन्जेलसम्म फ्रिजमा...