अनियमितता

प्रहरी पेट्रोल पम्पमा एक करोडको तेल घोटाला

इकागज | साउन ३१, २०७८

काठमाडौँ – प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालको पेट्रोल पम्पबाट प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले ठूलो रकम हिनामिना गरेको खुलेको छ । उनले फर्जी विवरण बनाएर एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।  

ग्राहक नम्बर एम०१९ को खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरेको आरोप छ । उनले हुँदै नभएको कारोबारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उल्लेख छ । आयोगले काठमाडौँ विशेष अदालतमा कार्कीविरुद्ध आरोप-पत्र दायर गरेको हो । 

सतर्कता केन्द्रले थाल्यो लुम्बिनी विकास कोषको अनियमिततासम्बन्धी छानबिन

इकागज | साउन १८, २०७८

काठमाडौँ - राष्ट्रिय सतर्कता केन्द्रले लुम्बिनी विकास कोषमा भएका विभिन्न आर्थिक अनियमितासम्बन्धी परेको उजुर...

मध्यपहाडी लोकमार्गका योजना प्रमुख र ठेकेदारविरुद्ध ६८ लाखको भ्रष्टाचार मुद्दा

इकागज | साउन १२, २०७८

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्काम...

सार्वजनिक पद धारण गर्ने १८१७० व्यक्तिले बुझाएनन् सम्पत्ति विवरण

इकागज | बैशाख २३, २०७८

काठमाडौं : सार्वजनिक पद धारण गर्ने १८ हजार १७० व्यक्तिले सम्पत्ति विवरण नुबुझाएको राष्ट्रिय सतर्कता केन्द्रल...

अख्तियारलाई स्टिङ अपरेसन गर्न सर्वाेच्चद्वारा रोक, चार सयभन्दा बढी घूस मुद्दा अमान्य हुने (आदेशसहित)

इकागज | बैशाख ८, २०७८

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’क...