प्रदेश / स्थानीय सरकार

निर्वाचन आयाेगविरुद्ध हेलम्बु गाउँपालिकाका अध्यक्ष सर्वाेच्चमा, यस्ताे छ जाहेरी

इकागज | चैत ६, २०७८
काठमाडौँ – सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्वाचन आयोग विरुद्ध मुद्दा हालेका छन्। उनले प्रधानमन्त्री मन्त्री संसद्को निर्वाचनमा उम्मेदवार हुँदा पद छोड्नु नपर्ने तर गाउँपालिकामा उठ्दा राजीनामा दिनु पर्ने भन्दै निर्वाचन अयोग विरुद्ध मुद्दा हालेका हुन् ।  उनले आज आज सर्वोच्च अदालतमा निर्वाचन आयोग विरुद्ध मुद्दा हालेका हुन् ।  उनले दिएको जाहेरीमा स्थानीय तह नामकरण गरे पनि यो...