प्रदेश / स्थानीय सरकार

नेपाल राष्ट्र बैंक विराटनगरअगाडि उद्योगी व्यवसायीको प्रदर्शन

विराटनगर - बैंकको ब्याजदर ६ प्रतिशत कायम गर्न माग गर्दै मोरङ(सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक प्रदेश १ कार्यालयअगाडि प्रदर्शन गरेका छन् । बढ्दो ब्याजदरका कारण उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै उनीहरूले बिरोध जनाएका हुन् । निक्षेप र कर्जामा बैंकहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशत पुर्‍याएको भन्दै विरोध जनाएका हुन् । ज्ञापन पत्र बुझाउन भनेर गएका उद्योगी व्यवसायीहरूलाई राष्ट्र बैंक विर...