प्रदेश / स्थानीय सरकार

ट्राभल मार्ट

भर्जिन कर्णालीमा पर्यटन फस्टाउने दुर्लभ अवसर

विष्णु विवेक | फागुन २७, २०७८
नेपालगञ्ज- मानसरोवर, रारा र शे–फोक्सुन्डो ताललाई केन्द्रबिन्दुमा राखेर बाँकेको नेपालगञ्जबाट भारतीय पर्यटकका लागि कर्णालीको ढोका खुलेको छ । नेपाल ट्राभल एण्ड टुर एशोसिएसन नाट्टाले बिहीबार ‘वेष्र्टन ट्राभल मार्ट’ गरेर नेपालगञ्जबाट भारतीय पर्यटकको ढोका खोलेको हो । पश्चिम नेपालमा पहिलोपटक भएको मार्टमा आधाभन्दा बढी भारतीय पर्यटन व्यवसायीको सहभागिता थियो । यसअघि नेपालगञ्जसम्म आउने उनीहरुले अब कर्णाली...