प्रदेश / स्थानीय सरकार

विद्यालयलाई सहयोग जुटाउँदै तनहुँका पूर्वविद्यार्थी

इकागज | मंसिर १७, २०७८
तनहुँ - भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीले विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अंग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरूले अभियान नै सुरू गरेका  हुन् ।   अंग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग संकलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरूङले जानकारी दिए । उनकाअनुसार मञ्चको आग्...