प्रदेश / स्थानीय सरकार

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

इकागज | मंसिर १४, २०७८
काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव माथि मत विभाजन भने बुधबार (भोलि) बस्ने बैठकमा हुने छ । आजको बैठकमा प्रमुख विपक्षी दल एमालेका सांसदहरु पार्टीको महाधिवेशनको लागि चितवन गएको कारण उपस्थित नभएपछि बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । एक महिनाभन्दा धेरै समय सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाही...
सुदूरपश्चिम

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट तीन जनाले उम्मेद्‍वारी दिने घोषणा

इकागज | मंसिर १४, २०७८

कैलाली- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेद्...