प्रदेश / स्थानीय सरकार

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

इकागज | कात्तिक २२, २०७८
हेटौंडा – नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पृष्टि गरेको छ । हेटौंडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उपचारका लागि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ल्याइएको थियो । ...
लुम्बिनी

दाङको बबईमा जिप दुर्घटना : एक जनाको मृत्यु, ११ घाइते

इकागज | कात्तिक २२, २०७८

तुलसीपुर- सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक ...

बागमती

बागमतीमा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको रूपमा सहभागी हुँदै

इकागज | कात्तिक २२, २०७८

हेटौंडा - बागमती प्रदेश सभामा नेकपा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको भूमिकामा उपस्थित हुने भ...