प्रदेश / स्थानीय सरकार

प्रदेश १ : चार मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ

बाबुराम भण्डारी | कात्तिक १६, २०७८
विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ले नवनियुक्त पाँच मन्त्रीहरुलाई पद तथा गापनियताको शपथ गराएका हुन् ।  मन्त्रीहरु केदार कार्की, हिमाल कार्की, इन्द्रबहादुर आङ्बो, जयराम यादव र राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ लिएका छन् ।  गठबन्धन दलबाट चार मन्त्री र एक राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईल...