प्रदेश / स्थानीय सरकार

जनकपुर बम काण्डका योजनाकार साहलाई ११ वर्ष कैद सजाय

सुभाष कर्ण | कात्तिक १५, २०७८
जनकपुरधाम- जनकपुर बम काण्डका योजनाकार रहेको आरोपमा पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरधामले ११ वर्ष कैदको सजाय सुनाएको छ ।  विक्की दासले दिएको मुद्दामा सोमबार बहस गर्दै न्यायधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्वराज्यमन्त्री साहलाई बम काण्डका मुख्य योजनाकार रहेको ठहर गर्दै ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद सजाय सुनाएको हो । यसअघि २०७५ सालमा जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त...
राजनीति

बैतडीका १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

इकागज | कात्तिक १५, २०७८

बैतडी - बैतडीमा नेकपा एमालेको पालिकाहरूको अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्लाका १०वटै स्थानीय तहमा...