प्रदेश / स्थानीय सरकार

धनुषा र सिरहा जोड्ने कमला पुलको तेस्रो नम्बरको पिलर पनि भाँसियो

सुभाष कर्ण | कात्तिक ३, २०७८
जनकपुरधाम – सञ्चालनमा नआउंदै धनुषा र सिराहा जिल्ला जोड्ने निर्माणाधीन कमला पुलको अर्को पिलर बाढीले भासिएको छ । वर्षाले गर्दा पानी बहाव बढेपछि बुधबार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर भासिएको हो । अविरल वर्षाका कारण नदीमा आएको बाढीले पीलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।  उनले भने, ‘यसअघि असार १७ गतेको बाढीमा पुर्वतर्फ सिराहा जिल्लामा पर्ने पिलर भां...
समाज

बाढी पहिरोले क्षतविक्षत सुदूरपश्चिमलाई सङ्कटग्रस्त घोषणा गर्न माग

इकागज | कात्तिक ३, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृ...