प्रदेश / स्थानीय सरकार

'निर्दोष प्राणीको बलि नदिउँ, बिकार र विकृतिको बलि दिउँ'

इकागज | असोज २६, २०७८
कैलाली - धनगढीमा पशु बलि नदिउँ, सात्विक भोजन अपनाउँ भन्दै र्‍याली निकालिएको छ । धनगढीको चौराहादेखि निकालिएको र्‍यालीमा सात्विक भोजन खाऔ, निरोगी बनौ । निर्दोष प्राणीको बलि नदिउँ, बिकार र विकृतिको बलि दिउँ ! भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो । ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयको आयोजनाम निकालिएको र्‍यालीमा विश्व विद्यालयका दिदिबहिनी तथा दाजुभाइ, सुरक्षाकर्मी लगायत सर्वसाधारणहरूको...