प्रदेश / स्थानीय सरकार

कोभिड १९ को संक्रमण बढ्यो, बाँकेमा ६ घण्टामा तीन जनाको मृत्यु

इकागज | साउन २४, २०७८
बुटवल -  लुम्बिनी प्रदेशमा कोभिड-१९ बाट संक्रमण हुनेको संख्या बढिरहेको छ । जसका कारण विभिन्न जिल्लामा लकडाउन शुरु भएको छ । खासगरी लुम्बिनीका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा  पनि संक्रमितहरूको संख्या बढेपछि लकडाउन गर्ने तयारी थालिएको छ ।   संक्रमितको संख्या ५ सयभन्दा बढी भएपछि ती जिल्लामा कडाइ गरिएको छ । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी व...