प्रदेश / स्थानीय सरकार

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः दाहाल

इकागज | साउन २३, २०७८
मनाङ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, “यो सरकारको साथ तपाईंहरूलाई छ, तपाईंहरूको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।” अध्यक्ष दाहालले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिर...
राजनीति

विपद् व्यवस्थापन सर्वपक्षीय समितिले बुझायो सभामुखलाई ध्यानाकर्षण पत्र

इकागज | साउन २३, २०७८

काठमाडौँ - सिन्धुपाल्चोकमा यसबर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद व्...