प्रदेश / स्थानीय सरकार

भक्तपुर अस्पतालमा म्याद नाघेको किट, अस्पतालले स्वास्थ्य कार्यालयलाई फिर्ता पठायो

इकागज | साउन १९, २०७८
भक्‍तपुर- कोभिड-१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ ।  कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपु...