प्रदेश / स्थानीय सरकार

९ दिनअघि मृत शिशुको जन्म, आज आमाको मृत्यु

लक्ष्मी भण्डारी | साउन १७, २०७८
सुर्खेत - सुर्खेतको गुर्भाकोटमा २१ वर्षीया एक सुत्केरीको ज्यान गएको छ । गुर्भाकोट नगरपालिका–४ की विनिता विकको प्रसूतिसम्बन्धी जटिलताका कारण शनिबार ज्यान गएको हो । सुत्केरी बेथा लागेपछि विनिताको परिवारले स्वास्थ्यचौकी लगेको थियो । त्यहाँबाट उनलाई कर्णाली प्रदेश अस्पताल रेफर गरियो । प्रदेश अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन् । बच्चा जन्मिएको नौ दिनपछि विनिताको पनि ज्यान गएको गुर्भाकोटका स्थानीय किरण वलीले जा...
राजनीति

लुम्बिनीमा जसपाको अर्को ‘एक्सन’ : सांसद कल्पनाको ठाउँमा निर्मलालाई पठाउने तयारी

विक्रम खड्का | साउन १७, २०७८

बुटवल - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट आधिकारिताको मान्यता...