प्रदेश / स्थानीय सरकार

बर्खास्त भएका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

इकागज | साउन १४, २०७८
बुटवल- नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई सांसद अदालत पुगेका छन् । लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफुहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । माओवादीबाट एमाले पुगेका प्रतिनिधि सभा सदस्यहरूले पनि आफुहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाईदिन अपिल गरेका छन् । ...
बागमती

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

इकागज | साउन १४, २०७८

चौतारा- गत असार १ गते सिन्धुपाल्‍चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात...