प्रदेश / स्थानीय सरकार

मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन

इकागज | साउन १०, २०७८
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधकासाथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र मातहतका निकायका वार्ष...