प्रदेश / स्थानीय सरकार

विराटनगरको नोबेल अस्पतालले अबदेखि मिर्गौला प्रत्यारोपण गर्न पाउने

इकागज | साउन ४, २०७८
काठमाडौँ - विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपण गर्न मेडिकल कलेजले दिएको निवदेनको आधारमा अनुमति दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । अस्पतालले निवेदन दिएको करिब दुई वर्षपछि विभागबाट प्रत्यारोपणको अनुमति पाएको हो । अस्पतालले २०७६ भदौ ९ गते मिर्गौला प्रत्यारोपण  गर विभागमा निवदेन दिएको थियो । विभागमा बसेको साउन १ गते बसेको बैठकले अङ्ग प्रत्यारोपण गर्न...