प्रदेश / स्थानीय सरकार

नवजात शिशु लिएर रातभर सडकमा बस्‍नुपर्दा ...

इकागज | साउन २५, २०७८
टीकापुर - कैलाली भजनीकी रुप्सा विक रातभर ढुक्कले सुत्न सक्‍दिनन् । उनी हरेक रात बाढी आएको सपना देख्‍छिन् । गत वर्षको बाढीपछि उनमा यस्तो समस्या देखिएको हो । सुत्केरी अवस्थामा रहेकी विक नवजात शिशुसँगै गत वर्षको साउन १४ गते आराम गरिरहहेकी थिइन्। आमाछोरा मस्त निन्द्रामा थिए । एक्कासि छिमेकीले हल्ला गरेको सुनिन् र निन्द्राबाट ब्यूँझिइन् । यतिबेला सुतेको खाट पानीले डुब्नमात्र बाँकी थियो ।  'छिमेकीले सुतेको...