प्रदेश / स्थानीय सरकार

कालिकामा ६ हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइँदै

इकागज | असार १०, २०८१
नारायणगढ- चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किनविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो । नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाईभैँसीसहित करिब ६ हजार पशुलाई खोप ...