प्रदेश / स्थानीय सरकार

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

इकागज | बैशाख ३०, २०८१
बुटवल - लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।  प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके- २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए । जसपा नेपालका लुम्बिनीमा ३ सांसद रहेका छन् । २ जना जसपामा लागेसँगै अब जसपा नेपालका एक सांसद रहेका छ...