प्रदेश / स्थानीय सरकार

रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

इकागज | बैशाख २९, २०८१
महोत्तरी - रातु नदी उत्खनन् विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई  बर्दिबास नगरपालिकाले बदरको माग गरेको छ । जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्खनन् तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो । नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरूलाई विपक्षी बनाइएको छ । यसअघि मापदण्डको अनुसरण नगर...