प्रदेश / स्थानीय सरकार

पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

इकागज | कात्तिक १६, २०८१
पर्वत- फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार र...
लुम्बिनी

उत्पादनसँग जोडिए विद्यार्थी, तिहार लक्षित फूल उत्पादन

इकागज | कात्तिक १६, २०८१

तम्घास (गुल्मी)- यहाँको चन्द्रकोट गाउँपालिका–८ स्थित तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले त...