प्रदेश / स्थानीय सरकार

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

इकागज | बैशाख १९, २०८१
धुलिखेल (काभ्रेपलाञ्चोक)- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।...
लुम्बिनी

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

इकागज | बैशाख १८, २०८१

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिका...