Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रदेश / स्थानीय सरकार

बैंकिङ लुटविरुद्ध आजपाको मधेश प्रदेश बन्दकाे कार्यक्रम

इकागज | पुस १२, २०८०
वीरगञ्ज- आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ ।  वीरगञ्जमा बिहीबार आजपाले बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरूको विषयमा छलफल गरेको हो ।  उक्त माग पूरा गराउन भन्दै आजपाले आन्दोलनको घोषणा गरेको छ । जसअनुसार १० माघमा मधेश बन्दको कार्यक्रमसमेत रहेको छ ।  &n...