प्रदेश / स्थानीय सरकार

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : प्रमुख दाहाल

इकागज | माघ १४, २०८०
चितवन - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छिन् ।  प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।  महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नप...