Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रदेश / स्थानीय सरकार

पत्रकार शुद्धीकरणमा उच्च अदालत पोखराको कारण देखाऊ आदेश

इकागज | साउन १७, २०८०
पोखरा।  उच्च अदालत पोखराले पत्रकार महासंघलाई कारण देखाऊ आदेश जारी गरेको छ । पत्रकार शुद्धीकरणको निर्णयको सम्बन्धमा अदालतले आदेश जारी गरेको हो ।  बुधबार न्यायाधीश उज्ज्वल शुक्लाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । उच्चले नेपाल पत्रकार महासंघ कास्की र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलाई आदेश छ । जसमा साउन २२ गते अन्तरिम आदेश जारी हुने वा नहुनेबारे दुवै पक्षलाई छलफलका लागि पेसी तोकिएको...