प्रदेश / स्थानीय सरकार

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोर डम्पिङ, नुन गोदामको आडमै फोहोरको डंगुर

इकागज | भदौ ६, २०८०
भैरहवा- सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ बनेको छ । पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर नै गेट नजिकै फाल्दै आएको छ । अहिले दैनिक...
कोशी

कृष्ण सिटौला भन्छन् : एमालेले दह्रो प्रतिपक्षको भूमिका खेल्न सकेन

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले निरन्तर संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रत...