प्रदेश / स्थानीय सरकार

कोशी प्रदेशमा आजदेखि बजेट ‘शून्यता’, कर उठाउनेदेखि दैनिक खर्चसमेत प्रभावित

बाबुराम भण्डारी | भदौ ११, २०८०
विराटनगर । कोशी प्रदेश सरकारको अदुरदर्शिताका कारण सोमबारदेखि बजेट शून्यता सिर्जना भएको छ । सरकारको वैधानिकताबारे सर्वोच्च अदालतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रिट दायर गरेलगत्तै मुख्यमन्त्री उद्धव थापाले सरकारको खर्च व्यवस्थापनसम्बन्धी ठोस निर्णय लिन ढिलाइ गर्दा कोशी प्रदेशले पहिलो पटक बजेट शून्यता व्यहोर्नु परेको हो । सर्वोच्चको बिहीबार आदेशले मुख्यमन्त्री थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै &lsq...