Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रदेश / स्थानीय सरकार

ऐन संशोधनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरू आन्दोलनमा

इकागज | साउन २८, २०८०
बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ । चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि–डिप्लोमा र डिप्लोमा तहका २२८ शिक्षण संस्था (स्टार्फ नर्स कलेज) बन्द भएको भन्दै चिकित्सा शिक्षा ऐन सं...