प्रदेश / स्थानीय सरकार

सुर्खेतमा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन

इकागज | साउन १०, २०८०
सुर्खेत । भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमप्रति समर्थन जनाउँदै सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सञ्चालन गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन, योङ्ग कम्युनिष्ट लिग नेपाल सुर्खेत कमिटीको आयोजनामा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । अभियान तीन दिनसम्म सञ्चालन गर्ने जनाइएको छ । ‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिए...
गण्डकी

गण्डकी प्रदेशसभा  विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

इकागज | साउन १०, २०८०

गण्डकी- गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार सम...