प्रदेश / स्थानीय सरकार

कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखको पनि हस्ताक्षर

इकागज | असार २१, २०८०
काठमाडौँ - कोशी प्रदेश मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री नियुक्त गर्न थापाले आज दाबी पेस गरेका हुन् ।  दाबी पेश गर्दा सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको दाबी पेस गरेका छन् । 
कोशी

सभामुखलाई दलको सदस्यमा गणना गर्न नमिल्ने भन्दै एमाले र राप्रपाले गराए प्रदेश प्रमुखको ध्यानाकर्षण

इकागज | असार २१, २०८०

विराटनगर- चार दलीय गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत दलको सदस्य बनाएर सरकार गठनको दाबी गर्न लागे...