Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रदेश / स्थानीय सरकार

जंगली च्याउ खाँदा एकै घरका तीन जना गम्भिर बिरामी

इकागज | जेठ १२, २०८०
तनहुँ- जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीन जना बिरामी परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र ३२ वर्षीया छोरा थमन गुरुङ बिरामी भएका हुन् । उनक...